गृह · शब्दकोश

काबु

[वि.]

१. कुनै व्यक्तिको अधीनमा रहने काम; नियन्त्रण; वश।

२. कायल; साबित।

३. चेतबाबा भएको; पछुतो मानेर कान समात्ने।

⟵ फेरि सूचीमा जानुहोस्