गृह · शब्दकोश

नसो

[ना.]

१. शरीरका अङ्गप्रत्यङ्गमा रक्तसञ्चार गर्ने तन्तु; रक्तवाहिनी नाडी; नसा।

२. शरीरका मांसपेशीहरूलाई जोड्ने तन्तु।

३. सागपातहरूमा फिँजिएर रहने तन्तु।

⟵ फेरि सूचीमा जानुहोस्