गृह · शब्दकोश

धड्नु

[सक्रि.]

१. आक्रमण गर्नु; झम्टनु।

२. जबरजस्तीसित असुलउपर गर्नु।

३. पकडनु; समाउनु; जकड्नु; ग्रस्त पार्नु; गाँज्नु; कडाइका साथ पक्रनु।

४. रोगले ग्रस्त तुल्याउनु; सिकिस्त हुनु।

⟵ फेरि सूचीमा जानुहोस्