गृह · शब्दकोश

गाँज्नु

[सक्रि.]

१. आफ्नो कब्जामा पार्नु; छोप्नु।

२. झम्टेर टिप्नु; च्याप्प पारेर अँठ्याउनु।

३. प्रभावमा पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्