गृह · शब्दकोश

द्वित्व

[ना.]

१. एकै अनुहारका र एकै अर्थका शब्दहरू पूर्ण, आंशिक वा आपरिवर्तित रूपमा दोहोरिएर नयाँ शब्दहरूको निर्माण हुने व्याकरणिक प्रक्रिया; द्विरुक्ति।

२. दुइटा हुनुको अवस्था; दोहोरो स्थिति।

३. दुईको सङ्ख्या।

४. युग्म; जोडा।

⟵ फेरि सूचीमा जानुहोस्