जोडा

[ना.]

१. जोईपोइ

२. भालेपोथी

३. समान स्तरका वा बराबरीमा अर्को आउने किसिमका दुई वस्तु

४. साथी; मित्र; दौँतर

५. हल।