गृह · शब्दकोश

दोबरी

[वि.]

दोबर पारेको; भित्री र बाहिरी दुवै भएको; दुई पाटा वा तह भएको; दुईसरो।

⟵ फेरि सूचीमा जानुहोस्