गृह · शब्दकोश

दौडाउनु

[सक्रि.]

१. छिटो चालले हिँडाउनु; कुदाउनु।

२. सुइँकुच्चा ठोक्न लाउनु; भगाउनु।

३. कुनै काममा चाँडो हिँड्ने मानिस पठाउनु।

४. चोरी गर्नु; चोर्नु।

५. बिनाकाममा लरखर पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्