चोर्नु
[सक्रि.]
लुकीछिपी वा कसैले थाहा नपाउने गरी अर्काको धनमाल हरण गर्नु; अर्काको सम्पत्ति खुसुक्क लैजानु; लामो हात गर्नु; चोरी गर्नु।