गृह · शब्दकोश

भगाउनु

[सक्रि./ प्रेक्रि.]

भाग्न प्रेरित गर्नु; धपाउनु; लखेट्नु, खेद्नु, लघार्नु।

⟵ फेरि सूचीमा जानुहोस्