गृह · शब्दकोश

हिँडाउनु

[सक्रि./ प्रेक्रि.]

१. चोरी गर्नु; अपहरण गर्नु।

२. लैजानु; लानु।

३. हिँड्ने पार्नु; हिँड्न लगाउनु।

⟵ फेरि सूचीमा जानुहोस्