गृह · शब्दकोश

काशी

[वि.]

१. उत्तर भारतमा गङ्गाको किनारमा रहेको एक प्रसिद्ध तीर्थस्थल; बनारस सहर; वाराणसी; हिन्दुहरूका सात मोक्षपुरीमध्ये एक।

२. उज्यालो; चहकिलो।

⟵ फेरि सूचीमा जानुहोस्