गृह · शब्दकोश

हायलकायल

[वि.]

१. काममा दिकदार भएको; आत्तिएको; हैरान; कायल।

२. थर्कमान; थरहरी।

⟵ फेरि सूचीमा जानुहोस्