दृष्टिबन्धकी

[ना.]

अचल सम्पत्ति धितो राखी सर्तमाफिकको ब्याज दिन कबुल गरी भाकाभित्र साँवा र ब्याजसमेत नबुझाएमा सो धितोबाट असुलउपर गर्नू भनी बन्धक राख्ता लेखिदिने तमसुक; दृष्टि