गृह · शब्दकोश

धितो

[ना.]

आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिएको घर, जग्गा आदि; बन्धक।

⟵ फेरि सूचीमा जानुहोस्