गृह · शब्दकोश
१. डोरी; जुइनो; बन्धन।
२. पैसा असुल्ने दृष्टिले कसैलाई थुन्ने काम।
३. बाँध।
४. रिनीले रुपियाँपैसा सापट लिएबापत सो चुक्ता नगरुन्जेल साहुकहाँ राखेको धितो वा धरोट।
५. बाँध्ने; कस्ने।
⟵ फेरि सूचीमा जानुहोस्