गृह · शब्दकोश

दुरुपयोग

[ना.]

१. जथाभाबी भएको खर्च; हिनामिना।

२. फजुल खर्च।

३. श्रम, साधन, शक्ति आदिको खराब काममा उपयोग; अनुचित प्रयोग।

⟵ फेरि सूचीमा जानुहोस्