गृह · शब्दकोश

हिनामिना

[ना.]

१. तलमाथि; गडबडी।

२. सामानको बरबादी; खती; नोक्सानी; क्षति।

⟵ फेरि सूचीमा जानुहोस्