गृह · शब्दकोश

मङ्गला

[ना.]

१. पतिव्रता स्त्री; सती नारी।

२. पार्वती; दुर्गा; शक्ति।

३. म्याग्दी जिल्लामा रहेको एक गाउँपालिका।

४. योगिनीदशाका आठ ओटा योगिनीमध्ये चन्द्रमाकी पत्नी मानिने पहिलो दशा; अष्टयोगिनीमध्ये एक योगिनी।

⟵ फेरि सूचीमा जानुहोस्