गृह · शब्दकोश

अष्टयोगिनी

[ना.]

ज्योतिषशास्त्रअनुसार मङ्गला, पिङ्गला, धान्यका, भ्रामरी, भद्रिका, सङ्कटा र विकटाको सामूहिक नाम।

[ना.]

१. आठ ओटी योगिनी; योगिनीदेवी।

२. ज्योतिषको गणनाबाट आउने मङ्गला आदि आठ योगिनी।

⟵ फेरि सूचीमा जानुहोस्