पराश्रयी

[वि.]

१. अर्का थरी जन्तु, वनस्पति आदिका अङ्गमा रहेर जीवननिर्वाह गर्ने कीटाणु वा वनस्पतिको वर्ग

२. अर्काको आश्रय वा भरोसामा रहने।