गृह · शब्दकोश

बादी

[वि.]

१. नाचगान तथा यौनव्यापारबाट जीविका गर्ने परम्परागत पेसा भएको जाति; वादी।

२. वायुको विकारबाट भएको; शरीरमा वायु बढाउने; वायुविकारसम्बन्धी।

[वि.]

फिराद दिने; नालिस गर्ने।

⟵ फेरि सूचीमा जानुहोस्