सेवक

[वि.]

१. देवदेवीको भक्त; आराधक

२. नोकरचाकर; परिचारक; भृत्य

३. सेवन गर्ने; उपयोग गर्ने।

४. सेवाटहल गर्ने; सह्यारसुसार गर्ने; सेवी