गृह · शब्दकोश

दासी

[ना.]

१. कपडामा बुट्टा छिप्नुभन्दा पहिले सो कपडालाई कसेर राख्ने एक साधन वा अडेस।

२. नोकर्नी।

⟵ फेरि सूचीमा जानुहोस्