गृह · शब्दकोश

दशकर्म

[ना.]

१. खनजोत, मलजल, गोडमेलजस्ता बाली लागेदेखि थन्क्याउन्जेल गर्नुपर्ने खेतीपातीका काम।

२. वैदिक विधिअनुसार ब्राह्मणका गर्भाधानदेखि विवाहपर्यन्तका दश संस्कार; गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, निष्क्रमण, नामकरण, अन्नप्राशन, चूडा, उपनयन र विवाहसम्मका दश कर्म।

⟵ फेरि सूचीमा जानुहोस्