गृह · शब्दकोश

मलजल

[ना.]

१. बोटबिरुवामा मल र जल मिलाएर हाल्ने व्यवस्था।

२. मल र जल; मलपानी।

⟵ फेरि सूचीमा जानुहोस्