गृह · शब्दकोश
गर्भाधानको छैटौँ महिनामा गर्नुपर्ने द्विज जातिका षोडशसंस्कारमध्ये एक संस्कार; गर्भवती नारीले विशेष साइतमा सिउँदो कोर्ने धार्मिक संस्कार।
⟵ फेरि सूचीमा जानुहोस्