पुंसवन

[ना.]

गर्भाधानदेखि मृत्युपर्यन्त गरिने द्विजातिका षोडशसंस्कारमध्ये गर्भधारण भएको तेस्रो महिनामा गरिने एक संस्कार; गर्भवती स्त्रीले छोरो पाउन गरिने संस्कार; षोडशसंस्कारमध्ये द्वितीय संस्कार