गृह · शब्दकोश

निष्क्रमण

[ना.]

१. निस्कने काम; बाहिर जाने प्रक्रिया।

२. बालकलाई पहिलो पटक बाहिर निकाल्ने संस्कार; नवजात शिशुलाई सूर्यको दर्शन गराउने संस्कार।

⟵ फेरि सूचीमा जानुहोस्