गृह · शब्दकोश

दब्नु

[अक्रि.]

१. कुनै कारणले एउटा अर्कोसँग लत्रनु; निहुरनु; झुक्नु।

२. कुनै वस्तु लुक्नु वा छिप्नु।

३. चुर्लुम्म हुनु; डुब्नु।

४. थिचिनु; किचिनु।

५. मानमर्यादामा तल पर्नु; घटी हुनु।

⟵ फेरि सूचीमा जानुहोस्