गृह · शब्दकोश

दनुवार

[ना.]

१. नेपालको तराई र भित्री मधेसमा बसोबास गर्ने एक जाति; त्यसै जातिको एक थर।

२. सिन्धुपाल्चोक जिल्ला तथा कमला र त्रिजुगा नदीको आसपासतिर बसोबास गर्ने एक जाति; डोने।

⟵ फेरि सूचीमा जानुहोस्