डोने

[ना.]

नेपालको सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, ललितपुर, मकवानपुर, उदयपुर जिल्लामा बसोबास गर्ने एक अल्पसङ्ख्यक जाति; त्यसै जातिले बोल्ने भाषा