गृह · शब्दकोश

त्रिकोण

[वि.]

१. जन्म कुण्डलीमा लग्न स्थानदेखि पाँचौँ र नवौँ स्थान।

२. ज्यामितिमा तीन सरल रेखाको योगबाट तीन कोण परी बनेको एक समतल चित्र।

३. तीनकुने; तीनचुच्चे।

⟵ फेरि सूचीमा जानुहोस्