ज्यामिति

[ना.]

सतह आदिको क्षेत्रफल नाप्ने गणितको एक शाखा; रेखागणित; क्षेत्रगणित।