तीक्ष्ण

[वि.]

१. गरम; उष्ण; कटु स्वभावको; कर्कश; सहन नसकिने।

२. तिक्खर स्वादको।

३. तिखारिएको; तिखो; धारिलो

४. प्रखर; तीव्र; टाठो