गृह · शब्दकोश

तिखार्नु

[सक्रि.]

१. कुनै कामका निम्ति तयार पार्नु।

२. तेजिलो पार्नु।

३. लौरो, घोचो, किलो आदि वस्तुलाई हँसिया, खुकुरी, खुर्पा आदिले ताछेर तिखो पार्नु; धार लाउनु।

⟵ फेरि सूचीमा जानुहोस्