खुर्पा

[ना.]

१. जमिनको घाँस खुर्कने फलामको पन्युजस्तो हतियार; खुर्पैँचा।

२. दाउरा, स्याउला, डाले घाँस आदि काट्ने हँसियाभन्दा केही ठुलोबलियो हतियार