गृह · शब्दकोश

उष्णता

[ना.]

१. उष्ण हुँदाको अवस्था; गर्मीपन

२. गर्मी।

३. ताप; राप; न्यानोपना।

⟵ फेरि सूचीमा जानुहोस्