गृह · शब्दकोश

डोलाउनु

[सक्रि.]

१. बरालिनु; बहकिनु।

२. कसिङ्गर वा मिसिएका वस्तुहरू छुट्याउन नाङ्लामा अन्न हालेर बिस्तारै हल्लाउनु।

३. चमर, पङ्खा आदि बिस्तारै हल्लाउनु; झुलाउनु।

[अक्रि.]

१. धान आदिमा चामल पस्न थाल्नु।

२. मोटाउनु।

⟵ फेरि सूचीमा जानुहोस्