गृह · शब्दकोश

झुलाउनु

[प्रेक्रि.]

१. कसैलाई आशा देखाएर अल्झाउनु।

२. झुलना हल्लाउनु; पिङ खेलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्