मोटाउनु

[अक्रि.]

१. धनी हुनु; सम्पन्न हुनु

२. मोटो हुनु; पोटिलो हुनु; हृष्टपुष्ट हुनु