गृह · शब्दकोश
१. इनारबाट पानी झिक्न उपयोग गरिने डल्लो खालको भाँडो।
२. दुई डाँडाका बिचमा रहेको खेती गर्न हुने लामो सोतो जमिन।
बरालिएर हिँड्ने काम।
बाढी।
औषधि; लेकतिर पाइने जडीबुटी।
फलामको गोलो भाँडो; बाल्टी।
⟵ फेरि सूचीमा जानुहोस्