बाल्टी

[ना.]

समात्ने ठुलो करा भएको, सोलीका ढाँचाको टिन, जस्ता, पित्तल आदिको फराकिलो मुख भएको पानी राख्ने भाँडो; बालटिन