गृह · शब्दकोश

बेचैनी

[ना.]

१. उराठिलोपन; उदासी।

२. चैन नहुने स्थिति; अशान्ति; व्याकुलता; बिसन्चो।

⟵ फेरि सूचीमा जानुहोस्