गृह · शब्दकोश

डाह

[ना.]

१. अरूको प्रगति देखेर मनमा हुने पीडा वा चिन्ता; डाढ।

२. छटपटी; जलन।

⟵ फेरि सूचीमा जानुहोस्