गृह · शब्दकोश

ठेलो

[ना.]

१. जमिनमा परसम्म फालेर खेलिने फलाम वा ढुङ्गाको डल्लो; छेलो।

२. ठेलो फालेर खेलिने खेल।

३. हतियार धेरै चलाएर काम गर्दा हातगोडामा उठ्ने छालाको कडा डल्लो।

[ना.]

ढोकाको चौकोसमा जमिनपट्टि रहने तेर्सो काठ।

⟵ फेरि सूचीमा जानुहोस्