गृह · शब्दकोश

छेलो

[ना.]

१. छेलो हान्न मिल्ने गोलो ढुङ्गो वा फलामको डल्लो।

२. त्यस्तै वस्तुलाई पानीमा उफ्रिँदै परसम्म पुग्ने गरी हुत्त्याउने खेल।

३. फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुर्‍याइने खेल; छेलो हान्ने खेल।

⟵ फेरि सूचीमा जानुहोस्