डङ्क

[ना.]

१. अरिङ्गाल, बारुलो, बिच्छी आदि किराको पुच्छरका टुप्पा वा चाकमा हुने विषालु काँडा; खिल

२. चोटिलो हनाइ

३. ठुलो आवाज; हुङ्कार

[ना.]

लेनदेन; हिसाब

[ना.]

हिसाबकिताब; लेनदेन

[वि.]

चतुर