गृह · शब्दकोश

डस्नु

[सक्रि.]

१. कसैलाई हप्काउनु; डाँस्नु।

२. टोकस्नु।

३. सर्प, बिच्छी आदि विषालु किराले टोक्नु; डङ्क मार्नु।

⟵ फेरि सूचीमा जानुहोस्