दार्नु

[सक्रि.]

१. अर्काको धनमाल केही लिनु वा खानु

२. ठग्ने प्रवृत्ति लिएर सताउनु

३. दाँतले फलफूल आदि टोक्नु; कोपर्नु; दाह्राले टोक्नु वा फहराउनु